संसदबाट पारित भइसकेको निजामती विधेयक विवादमा, के भन्छन् कांग्रेसका कोइराला र भण्डारी ?
काठमाडौं । करिब १० वर्षदेखि अलपत्र पर्दै आएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आइतबार प्रतिनिधि सभाबाट बहुमतले पारित भयो ।अवकासपछि तत्काल कुनै पनि सरकारी निकायम नियुक्ति लिन नपाउने व्यवस्था ‘कुलिङ अफ पिरियड’ यो विधेयकको निकै आकर्षक र बहुचर्चित विषय हो । उक्त व्यवस्थामा सबै दलहरूले सर्वसहमती … Continue reading संसदबाट पारित भइसकेको निजामती विधेयक विवादमा, के भन्छन् कांग्रेसका कोइराला र भण्डारी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed