औद्योगिक करिडोरको बिजुली काट्दा निर्माण उद्योगमा नकारात्मक असर : महासंघ
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले औद्योगिक करिडोरहरुमा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न सरोकारवालासँग माग गरेको छ । ठूला उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काट्दा उद्योग बन्द भएको र यसले हजारौं मजदुर बेरोजगर बनेको भन्दै समस्या समाधान गर्न माग गरेको हो । साथै यसको असर निर्माण क्षेत्रमा समेत नकारात्मक परेको महासंघको दाबी छ … Continue reading औद्योगिक करिडोरको बिजुली काट्दा निर्माण उद्योगमा नकारात्मक असर : महासंघ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed