निर्जीवन बीमा व्यबस्थामा रहेका समस्याको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न नेपाल बीमा प्राधिकरणलाई अनुरोध गरेको छ ।नेपाल पुनर्बीमा कम्पनीहरुलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पनर्बीमा कम्पनीका सम्वन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा प्रतिनिधित्वका सम्वन्धमा हाल उल्लेखित प्रावधानहरुबारे संघले प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।नेपाली पुनर्बीमा कम्पनीहरुलाई दिई आएको प्रत्यक्ष हिस्स … Continue reading निर्जीवन बीमा व्यबस्थामा रहेका समस्याको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed