काठमाडौं । नागरिक लगानी कोषको २०८० असार ३१ गते सम्पन्न २८ औं बार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि श्री सुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् ।
५२ अर्व भन्दा बढि जीवन बीमाकोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. का प्रमुख कार्यकारी अधिकृत समेत रहेका सुरेश प्रसाद खत्री बैंक तथा वित्तिय संस्थाहरुको तर्फबाट ३ बर्षका लागि संचालकमा निर्वाचित भएका हुन् ।
FACEBOOK COMMENTS