एनएमबि बैंकले बुझायो एकैपटक करिब दुई अर्ब रुपैयाँ कर

काठमाडौं । एनएमबि बैंकले ‘एफपीओको प्रिमियम र मर्जर तथा प्राप्ती गर्दाको पर्चेज गेन’बापत एकैदिन करिब दुई अर्ब रुपैयाँ कर सरकारलाई बुझाएको छ ।आर्थिक ऐन २०८० ले गरेको विशेष व्यवस्थाअनुरुप शुक्रबार बैंकले करबापत एक अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिल गरेको हो ।बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभिँदा … Continue reading एनएमबि बैंकले बुझायो एकैपटक करिब दुई अर्ब रुपैयाँ कर