काठमाडौं । एनएमबि बैंकले ब्याजदर घटाएको छ । बैंकले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले अब मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशत ब्याज दिने जनाएको छ ।
यसअघि व्यक्तिगत मुद्दति निक्षेपमा ९.५० प्रतिशत ब्याज रहेको थियो । बैंकले बचतमा ४.६० देखि ६.६० प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
FACEBOOK COMMENTS