काठमाडाैं । नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०७९/८० को माैद्रिक नीतिकाे पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९, संशाेधन गर्न सकिने उल्लेख गरेको छ ।
हेर्नुस् मौद्रिक नीतिको समिक्षाकाे पूर्णपाठ:
Monetary-Policy-2079-80-1st-Quarter-Review-1
FACEBOOK COMMENTS