काठमाडौं । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही काठमाडौंमा आएकी छन् ।
उनी संयुक्त अरब इमिरेट्सबाट आज शनिबार बिहान नेपाल आइपुगेकी हुन् ।
उनले आज साँझ बौद्धस्थित हायात मैदानमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ मा आफ्नो प्रस्तुति दिनेछिन् ।
Corporate Khabar
FACEBOOK COMMENTS