एनपीएल–२ : लुम्बिनीविरुद्ध कर्णालीले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्ने भएको छ ।टीयु क्रीकेट मैदानमा लुम्बिनीविरुद्ध कर्णालीका कप्तान सोमपाल कामी टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।एनपीएलमा कर्णाली पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा कर्णाली चितवनसंग पराजित भएको थियो ।लुम्बिनी भने दोस्रो जितको खोजीमा हुनेछ । लुम्बिनीले आफ्नो … Continue reading एनपीएल–२ : लुम्बिनीविरुद्ध कर्णालीले टस जितेर पहिला फिल्डिङ गर्दै