एनपीएल २ : चितवनले फिल्डिङ रोज्यो, कर्णालीले ब्याटिङ गर्ने
काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिए ।एनपीएलमा यी दुई टिमले तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगिताको पहिलो संस्करणमा तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको चितवनलाई कर्णालीले नै इलिमिनेटरमा २१ … Continue reading एनपीएल २ : चितवनले फिल्डिङ रोज्यो, कर्णालीले ब्याटिङ गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed