काठमाडाैं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरू भएको छ । प्रतियोगिताको प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरिन् ।
उद्घाटन खेलमा आज साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज खेलिरहेका छन् ।
काठमाडौं गोर्खाजले टस जितेपछि उसले पहिला बलिङ गर्ने निर्णयअनुसार खेल भइरहेको छ । जनकपुर बोल्ट्स पहिला ब्याटिङमा छ ।
नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक स्टेडियमको फ्लडलाइटमा खेल भइरहेको छ ।
FACEBOOK COMMENTS