काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।
त्यसका लागि बैंकले आज बिहान ८ बजे सञ्चालक समितिको बैठकको बोलाएको छ ।
बैठकले मौद्रिक नीति पास गरेपछि सार्वजनिक गरिने छ ।
मौद्रिक नीतिको मस्यौदा व्यवस्थापन समितिले यसअघि नै पास गरिसकेको छ ।
सञ्चालक समितिले पारित गरेपछि सार्वजनिक गरिनेछ ।
FACEBOOK COMMENTS