काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ जना निर्देशकलाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ ।
आज निर्देशकमा चेत प्रसाद उप्रेती, रोशन कुमार सिग्देल र डा. रामशरण खरेल कार्यकारी निर्देशक गरिएको छ ।
उप्रेती हाल गैर बैंक वित्तीय संस्था सुपरीवेक्षण, सिग्देल सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र डा. खरेल बैंक तथा वित्तीय संस्था नियमन विभागमा छन् ।
FACEBOOK COMMENTS