काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक २०८२-८३ को मौद्रिक नीतिका लागि सरोकारवाला निकायको सुझाव लिएको छ ।
आज आगामी मौद्रिक नीतिका लागि राय सुझाव सङ्कलन गर्न भन्दै राष्ट्र बैंक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
नेपाल धितोपत्र बोर्ड, बैंक तथा वित्तीय संस्था, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, राष्ट्रिय सहकारी महासंघ लगायतका निकायबाट सुझाव लिएको छ ।
FACEBOOK COMMENTS