असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ असोज आइतबार १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्ने भएको छ ।
केन्द्रीय बैंकले ९१ दिन अवधिको ९ अर्ब १० करोड र १८२ दिन अवधिको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्न लागेको हो ।
आइतबार बोलकबोल हुने ट्रेजरी बिल ११ असोज मंगलबार निष्कासन हुनेछ ।
FACEBOOK COMMENTS