मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मौैदिक नीतिको त्रैमासिक समीक्षा अनुसार चालु आर्थिक वर्षको नौ महिनासम्म आइपुग्दा नेपालको मुद्रास्फीतिमा उल्लेख्य सुधार भएको छ । २०८० चैतमा वार्षिक बिन्दुगत आधारमा खाद्यान्न समूहको मूल्यवृद्धि ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.१४ प्रतिशत … Continue reading मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)