मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिना अर्थात् चैत मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक सूचकहरु सुधारोन्मुख देखिएका हुन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी … Continue reading मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक (पूर्णपाठ)