काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले १३औँ वार्षिक साधारण सभाको मिय तय गरेको छ ।
हिजो मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आगामी पुस ४ गते कम्पनीको १३औँ वार्षिक साधारण सभा आम्रपाली बैंकेट काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
बैठकले साधारण र विशेष गरी कूल १० वटा प्रस्ताव साधारण सभामा लैजाने निर्णय पनि गरेको छ ।
के–के छन् प्रस्तावहरू ?



FACEBOOK COMMENTS