एनआरएनएले १९ लाख नेपालीलाई भन्यो– ९८०१८६११०० र ९८०१८६११२३ मा सम्पर्क गर्नुहोस्
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावलाई ध्यानमा राख्दै त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।संघले इजरायल, इरान, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, बहराइन लगायतका देशमा विकसित पछिल्ला घटनाक्रमले नेपालीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता बढाएको जनाएको छ । मध्यपूर्व क्षेत्रमा रहेका १९ लाखभन्दा बढी नेपालीको सुरक्षालाई प्राथमिकतामा … Continue reading एनआरएनएले १९ लाख नेपालीलाई भन्यो– ९८०१८६११०० र ९८०१८६११२३ मा सम्पर्क गर्नुहोस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed