काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पदथ तथा गोपनीयताको शपथ लिएका छन ।
राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन । शपथ लिने राजदूतहरुमा डा नरेशविक्रम ढकाल ९कतार०, विष्णुपुकार श्रेष्ठ ९चीन०, कैलाशराज पोखरेल ९अष्ट्रेलिया० र कान्ता रिजाल ९इजरायल० रहेका छन।
समारोहमा परराष्ट्रमन्त्री डा नारायण खतिवडालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
FACEBOOK COMMENTS