कठमाडौं । समृद्धि फाइनान्सले चण्डेश्वरी जात्राको अवसरमा खानेपानी वितरण गरेकाे छ ।
बनेपा शाखा कार्यालयबाट जात्रामा उपस्थित सम्पूर्ण भक्तजन तथा आगन्तुकहरुलाई स्वागत गर्नुका साथै बनेपा स्थित तिनधारामा पेय जल तथा जूस बितरण गरेको हाे ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल ८ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS