काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आज बसेको संचालक समितिको बैठकले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल १ रुपैयाँका दरले बढाउने निर्णय गरेको छ ।
आन्तरिक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति प्रतिकिलोलिटर १५ डलरले घटाइएको छ ।
नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुनेछ ।
FACEBOOK COMMENTS