काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले घटाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
घटेको मूल्य बुधबार १ बजेदेखि लागु हुनेछ ।
Corporate Khabar
FACEBOOK COMMENTS