आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
कर्पोरट खबर
9:28 pm, बिहीबार, फाल्गुन ३, २०८०
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरी निगमले मूल्य बढाएको जनाएको छ ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ ।
खाना पकाउने एलपि ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन ।
FACEBOOK COMMENTS