काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
बिहीबार निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रूपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३ रूपैयाँले घटाएको हो ।
यो सँगै नयाँ पेट्रोलको मूल्य प्रतिलिटर पेट्रोल १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रूपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS