घट्यो डिजेल र मट्टितेलको मूल्य
कर्पोरट खबर
9:19 pm, शुक्रबार, फाल्गुन १६, २०८१
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य प्रति लिटर एक रुपैयाँले घटाएको हो ।
पेट्रोलको मूल्य भने यथावत राखेको छ ।



FACEBOOK COMMENTS