पेट्रोल र डिजेलको मूल्य घट्यो
कर्पोरट खबर
8:30 pm, मंगलबार, वैशाख २, २०८२
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले प्रतिलिटर ३ रुपैयाँका दरले पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य भटाएको हो । र घट्यो घटाएको छ ।
अब काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ हुनेछ ।



FACEBOOK COMMENTS