बढ्यो पेट्रोलियम पदार्थको मूल्य
कर्पोरट खबर
9:34 pm, आइतबार, असार १, २०८२
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखी लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको जनाएको छ ।
निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले बढाएको छ ।



FACEBOOK COMMENTS