काठमाडौं । नेपाल आयल निगमले डिजेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य यथावत राखेको छ ।
डिजेल र मट्टितेलको मूल्य प्रति लिटर एक रुपैयाँले घटाएको छ । नयाँ मूल्य आज राति १ बजेपछि लागू हुने निगमले जनाएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS