इन्धनको मूल्य भारी वृद्धि, कति पुग्यो पेट्रोल, डिजेल र ग्यासको भाउ ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि भारी वृद्धि गरेको छ ।निगमले भोलि शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो ।जस अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर २५/२५ रुपैयाँ मूल्यवृद्धि गरिएको छ ।यस्तै, खाना पकाउने एलपी ग्यासको … Continue reading इन्धनको मूल्य भारी वृद्धि, कति पुग्यो पेट्रोल, डिजेल र ग्यासको भाउ ?