काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् । पोखरेल नेपाल प्रहरीका पूर्व एआइजी हुन् ।
FACEBOOK COMMENTS