ओली र लेखकलाई पक्राउ गर्न सरकारमाथि दबाब

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ हामी नेपालका प्रमुख समेत रहेका सुदन गुरुङसहितको टिमले ओली र लेखकलाई पक्राउ गर्न सामाजिक संजालमा अभियान समेत चलाएर सरकारलाई दबाब बढाएका छन् ।उच्च स्रोतका अनुसार गएराती प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशिला कार्कीले यस विषयमा छलफल समेत गरेकी छन् … Continue reading ओली र लेखकलाई पक्राउ गर्न सरकारमाथि दबाब