काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच बालुवाटारमा भेट भएको छ ।
मन्त्रिपरिषद् बैठक सुरु हुनु अघि भेट भएको हो ।
आज साँझ ५ बजेका लागि बोलाइएको बैठक केही समय अघि मात्रै सुरु भएको हो ।
देउवा र ओलीको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
FACEBOOK COMMENTS