काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच आज छलफल भइरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् ।
बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
FACEBOOK COMMENTS