काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरूको आजको बैठक पनि स्थगित भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित गरिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
यसअघि बुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा रहेकाले स्थगित गरिएको थियो ।
FACEBOOK COMMENTS