ओलीका बुबाको शव अस्पतालबाट निकालियो, आजै अन्तिम संस्कार गरिने (फोटो फिचर)
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालिएको छ । केपी शर्मा ओली र पत्नी राधिका शाक्य अस्पताल पुगेका छन् ।ओलीका बुबा मोहन ओलीको गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ रहेको बताइएको छ ।उनको पार्थिव शरीरलाई ओली निवास … Continue reading ओलीका बुबाको शव अस्पतालबाट निकालियो, आजै अन्तिम संस्कार गरिने (फोटो फिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed