ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी रहेको बताउँदै दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकिएको छ ।एमाले अध्यक्षसमेत रहेका ओलीको सुनुवाइ सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासमा र कांग्रेस नेता लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको थियो ।‘‘दुवैको रिटमाथि बहस सकिएको छ । आदेश आउने चरणमा छ,” ओलीलाई थुनामुक्त … Continue reading ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed