ओली र लेखकलाई थुनामा राख्न दोस्रोपटक म्याद थप्ने तयारी
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न दोस्रोपटक म्याद थप्ने तयारी गरिएको छ ।शनिबार गते पक्राउ परेका ओली र लेखकलाई प्रहरीले आइतबार पहिलोपटक पाँच दिनको म्याद थप गरेको थियो । पहिलोपटकको म्याद बिहीबार (चैत १९) सकिने भएछि दोस्रोपटक म्याद थप्ने तयारी गरिएको हो ।जिल्ला प्रहरी परिसर … Continue reading ओली र लेखकलाई थुनामा राख्न दोस्रोपटक म्याद थप्ने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed