ओली र लेखकलाई म्याद थप्न भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइयो

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको छ । उनीहरूलाई प्रहरीले भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराएको हो ।दुवै जनालाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा म्याद थपबारे बहस भइरहेको छ ।भदौ … Continue reading ओली र लेखकलाई म्याद थप्न भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइयो