काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी महासङ्घका राष्ट्रपति भ्लादमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।
शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेकाका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता भएको हो ।
FACEBOOK COMMENTS