काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।
नेकपा एमालेको भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा केहीबेरअघि बैठक सुरूभएको हो ।
यसअघि शनिबार बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष ओली अस्वस्थ भएपछि स्थगित भएको थियो । सो बैठक आज सुरू जनाएको छ ।
FACEBOOK COMMENTS