ओलीले तीब्र बनाए भेटघाट, आक्रामक रणनीति बनाउँदै बालेन

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा भेटघाट तीव्र बनाएका छन् । दमक पुगेका उनले एमालेका तल्लो स्तरका कार्यकर्तासँग छलफल शुरु गरेका हुन् ।मंगलबार मनोनयन दर्ता गरेपछि ओलीले बुधबार बिहानदेखि विभिन्न वडाका नेता कार्यकर्तासँग छलफल थालेका हुन् । उनले युवाहरुसँग छलफल गर्दै आफ्नो क्षेत्रमा जारी विकास निर्माणका कामको प्रगति र आगामी योजनाका … Continue reading ओलीले तीब्र बनाए भेटघाट, आक्रामक रणनीति बनाउँदै बालेन