मन्त्रिपरिषद् बैठक : राष्ट्रियसभामा मनोनीतका लागि ओमप्रकाश अर्याल सिफारिस
काठमाडौं । सरकारले रिक्त राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ ।भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।बालेन साहलाई प्रधानमन्त्री बनाउन रास्वपा प्रतिवद्ध छ : मनिष झा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed