काठमाडाैँ । ओम शिवा बहुमुखी सहकारीको संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सम्पन्न भएको छ । गत पुस २७ गते बसेको अध्यक्ष पूर्ण श्रेष्ठको सभापतित्वमा सभा सम्पन्न भएको हो । सभाबाट ७ जना संचालक समिति र ३ जना लेखा सुपरिवेक्षण समितिका सदस्यहरु समेत निर्विरोध निर्वाचत भएका हुन् । साधारण सभाको अवसरमा सहकारी संस्थाले निशूल्क शिविर, दन्त शिविर र प्याथोलोजी सेवा समेत प्रदान गरेको थियो ।
FACEBOOK COMMENTS