ओमानले टस जित्यो, श्रीलंकाले पहिला ब्याटिंग गर्दै

काठमाडौँ । जारी टी–२० विश्वकप अन्तर्गत आज पहिलो खेल श्रीलंका र ओमानबीच शुरु हुदैछ ।श्रीलंकाको पाल्लेकेलेमा हुने यो खेलमा ओमानले टस जितेर पहिला फिल्डिङ रोजेको छ । यससँगै श्रीलंकाले पहिला ब्याटिंग गर्ने भएको छ ।समुह बी मा श्रीलंकाले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ भने ओमानले पहिलो खेलमा हार बेहोरेको थियो । आज श्रीलंकाको … Continue reading ओमानले टस जित्यो, श्रीलंकाले पहिला ब्याटिंग गर्दै