काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS