काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २१ दशमलव ३३ अंकले बढेको छ । यससँगै सूचक २७०४ दशमलव ५७ अंकमा आएको छ ।
यस सेसनमा १ करोड १९ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ८७ कम्पनीको १६ हजार ६ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ५७ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ७८ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS