निवर्तमान सभामुख घिमिरेलाई रविको प्रश्न– माइक काट्ने तपाईं कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले झापा पुगेर निवर्तमान सभामुख देवराज घिमिरेको कडा आलोचना गरेका छन् ।झापा– २ मा रास्वपाबाट उम्मेदवार बनेकी इन्दिरा राना मगरका लागि मत माग्न झापा पुगेका लामिछानेले पूर्व सभामुखले कुन मुखले भोट माग्दै हुनुहुन्छ भन्दै जनताको आवाज उठाउदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै … Continue reading निवर्तमान सभामुख घिमिरेलाई रविको प्रश्न– माइक काट्ने तपाईं कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?