काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् ।
नैकाप स्थित लेखकको घरमा तोडफोड र आगजनी प्रयास भएको बताइएको छ । अहिले प्रदर्शनकारीहरूले घरमा तोडफोड गरिरहेका छन् ।
काठमाडौँको नयाँ बानेश्वर र इटहरीमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि लेखकले सोमबार राजीनामा दिएका थिए ।
FACEBOOK COMMENTS