बिजुली नपाएर उद्योग बन्द हुने अवस्था अन्त्य हुनुपर्छ : सांसद पदम गिरी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सांसद पदम गिरीले बिजुली नपाएर उद्योग बन्द हुने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् ।प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उनले बिजुली नपाएर उद्योग बन्द भएको भन्दै प्रधानमन्त्रीको निर्देशनअनुसार तत्काल विद्युत् लाइन जोड्न आवश्यक भएको बताएका हुन् ।‘एकातिर मुलुकमा उत्पादित बिजुलीले बजार नपाउने र अर्कातर्फ विद्युत् नपाएर उद्यमीले उद्योग बन्द गर्नुपर्ने … Continue reading बिजुली नपाएर उद्योग बन्द हुने अवस्था अन्त्य हुनुपर्छ : सांसद पदम गिरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed